आशारामलाई आजीवन कारावास, धर्मगुरुलाई पापको फल
नयाँ दिल्ली : किशोरी वलात्कारको मुद्दामा लामो समयदेखि हिरासतमा रहँदै आएका स्वघोषित धर्मगुरु आशाराम बापुलाई भारतको एक अदालतले आजीवन कारावासको फैसला सुनाएको छ। धार्मिक प्रवचन र टेलिभिजनहरुमा 'आदर्श पात्र'का रुपमा छाइरहने आशाराम बलात्कारसँगै कर छली र राजनीतिक सम्बन्धका कारण चर्चामा थिए। राजस्थानको जोधपुर जेलमा सन् २०१३ देखि थुनिँदै… https://ift.tt/2qX8iNB
Post a Comment
Thanks.