
काठमाडौं: बालबालिकाहरुको सौन्दर्य प्रतियोगिता ‘किड्स क्यापिटल–२०१८’को ट्यालेन्ट सो सम्पन्न भएको छ। टिएस फिल्म्सको आयोजनामा भएको कार्यक्रममा उनीहरुले प्रतिभा देखाएका हुन्। ट्यालेन्ट सोमा उनीहरुले अभिनय, नृत्य, गायन, कविता वाचन, वतृत्व कला प्रदर्शन गरेका हुन्। करियोग्रफ़र गम्भिर विष्ट, गायिका मिलन अमात्य, हास्य अभिनेता गोपाल ढकाल 'छन्दे', अभिनेताद्वय बिनोद न्यौपाने, सञ्जित भण्डारी र… https://ift.tt/2HUEdW6
Post a Comment
Thanks.