'कहिँ कतै' निर्मात्री उमाको अारोपः निर्देशक सवीर स्वार्थी, सुटिङसम्म मात्र साथ
काठमाडौं: साउन २५ मा प्रदर्शन हुने फिल्म 'कहिँ कतै' को गीत सार्वजनिक भएको छ। गाैरभ दर्पण 'झ्वाँईया झान' बोलको गीतमा सचिन सिंहको संगीत, गायिका सृजना सिलवाल र सचिनकै स्वर रहेको छ। गीतमा फिल्मका मुख्य दुई डेब्यु कलाकार सिवानी गिरी र सोनम बर्फ़ुङ्गपालाई फिचर गरिएको छ। रेनिश फागोको रंग संयोजनमा तयार… https://ift.tt/2vQjPmC
Post a Comment
Thanks.