क्रान्तिको उद्घोष गर्दै वैद्यले भने : ओली सरकार दलाल वर्गको सुरक्षा कवच
काठमाडौं: नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले केपी शर्मा ओली नेतृत्वको सरकारलाई पूजीपति र सामन्ती वर्गको सुरक्षा कवचको संज्ञा दिएका छन्। पार्टीको युवा संगठन क्रान्तिकारी युवा लिगले राजधानीमा आयोजना गरेको बृहत जागरण तथा युवा मार्चलाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन्। ‘यो सरकार कम्युनिष्ट र वामपन्थीको सरकार होईन। देशी… https://ift.tt/2Ki5N0k
Post a Comment
Thanks.