जब ड्र्यागन र बाघ मिलेर काम गर्छन्...
लरेन्स ब्राह्म- ड्रयागन र बाघ एसियाका दुई प्राचीन प्रतीकहरू हुन्। यी दुईले चीन र भारतको गतिशीलता र सामर्थ्वलाई जनाउँछन्। प्राचीन चिनियाँ जियोमेन्सी विज्ञान (फेङ सुई)ले समृद्धि र शान्तिलाई प्रत्याभूत गराउन दुवैबिचको सन्तुलन र तालमेललाई कायम राख्न ड्रयागन र बाघको आवश्यकतालाई जोड दिएको छ। हिन्दु परम्परा अनुसार भगवान विष्णुले नाग अथवा… https://ift.tt/2jfXGov
Post a Comment
Thanks.