शासकहरुको विवेकमाथि प्रश्न : नाटक ‘अंधेरी नगरी चौपट राजा’
कुनै नगरमा राजा हुन्छ तर उसको विवेक शून्य। हरपल मदिराको मातमा हुने राजा सानातिना घटनाका दोषीसमेत पत्ता लगाउन सक्दैन। पटक पटक अल्मलिन्छ। वरपरका आसेपासेले उनलाई सम्झाइरहनुपर्छ बेलाबेलामा। त्यस्तै घर, परिवार समाज त्यागेर साधु बनेको अर्को पात्र छ। यो पात्रको बोलीमा धर्म र आदर्श र व्यवहारमा लोभीपन झल्कन्छ। पद प्राप्तिका लागि… https://ift.tt/2jh0vWv
Post a Comment
Thanks.