April 2018

काठमाडौं : हराएको ३३ किलो सुन प्रकरणमा बयानका लागि छानबिन समितिले एसएसपी दिवेश लोहनीलाई पत्र काटेको छ। स्रोतका अनुसार एसएसपी लोहनी बुधवार बिहान बयानका लागि विराटनगर पुग्नेछन्। सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले त्रिभुवन विमानस्थलबाट तस्करी हुँदै बाहिरिएको ३३ केजी सुन प्रकरणमा अहिलेसम्म ६ जना प्रहरी नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको… https://ift.tt/2ranG8p

नयाँ दिल्लीः भारतीय प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा भारतभित्रै असन्तुष्टि पोखिएको छ।   प्रधानमन्त्री मोदीले भ्रमण फलदायी भएको बताइरहेका बेला भारतमै मोदीको भ्रमणलाई ‘चिया गफ’मै सीमित रहेको आरोप लागेको छ। शिवसेनाले प्रधानमन्त्री मोदीले चिनियाँ राष्ट्रपछिसँगको भेटमा महत्त्वपूर्ण द्वीपक्षीय विषयहरु उठान गर्न नसकेको आरोप लगाएको छ।  भारतीय सत्तारुढ गठबन्धनको एक हिस्साको रुपमा… https://ift.tt/2I1QeeM

कुनै नगरमा राजा हुन्छ तर उसको विवेक शून्य। हरपल मदिराको मातमा हुने राजा सानातिना घटनाका दोषीसमेत पत्ता लगाउन सक्दैन। पटक पटक अल्मलिन्छ। वरपरका आसेपासेले उनलाई सम्झाइरहनुपर्छ बेलाबेलामा।  त्यस्तै घर, परिवार समाज त्यागेर साधु बनेको अर्को पात्र छ। यो पात्रको बोलीमा धर्म र आदर्श र व्यवहारमा लोभीपन झल्कन्छ। पद प्राप्तिका लागि… https://ift.tt/2jh0vWv

काठमाडौं : चिरपरिचित प्रतिस्पर्धि लक्ष्मी ह्ण्डाई मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै रुस्लान थ्री स्टारले चौथो माई भ्याली गोल्डकपको उपाधि जितेको छ। २०७५ सालको पहिलो उपाधि जित्ने क्रममा थ्री स्टारले मनाङलाई १-० ले हरायो। थ्री स्टारको जितमा सुनिल बलले अतिरिक्त समयको चौथो मिनेटमा निर्णायक गोल गरे। निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले… https://ift.tt/2Kpslfu

नयाँ दिल्लीः पश्चिम बंगालको राज्यको ग्राम पञ्चायत निर्वाचनमा निर्वाचन अगाडि नै सत्तारुढ दल तृष्णमुल कंग्रेस (टीएमसी) ले ३३ प्रतिशत सिटमा विजयी हासिल गरेको छ।  कुल ५८ हजार ६९२ सिट मध्ये मुख्यमन्त्री ममता बेनर्जीको पार्टी टीएमसीले २० हजार ७६ सिटमा विजयी हासिल गरेको त्यहाँको राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ।  यसअघि सन्… https://ift.tt/2rc8kAa

काठमाडौं : प्रथम मनमोहन मेमोरियल यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ। सोमवार भएको समूह चरणको अन्तिम दुई खेलपछि सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लागेको हो। कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा २ नम्बर प्रदेशले सर्वाधिक रन रेस गर्ने क्रममा ७ नम्बर प्रदेशमाथि १ विकेटको जित हात पार्‍यो। अर्को… https://ift.tt/2I2hcTG

काठमाडौं : आज किराँतहरुको महान चाड उभौली हो। उभौंली पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ। किराँतहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष वाली लगाउने समयमा उनीहरूले यो पर्व प्रमुख चाडका रूपमा मनाउने गरिन्छ। काठमाडौंमा पनि आज यो पर्व मनाइयो। हेर्नुस् फोटो https://ift.tt/2HDjTaU

काठमाडौं : अभिनेत्री पुजा शर्माको जन्मदिनको अवसरमा 'राम कहानी' टीमले फिल्मको पहिलो गीत सार्वजनिक गरेका छन्। अर्जुन पोख्रेलको शब्द तथा संगीतमा फिल्मको 'तिम्रो लागि म छु' बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन्। भिडियोमा अभिनेत्री पुजासँगै अभिनेता आकाश श्रेष्ठ, केदार प्रसाद घिमिरे, विल्सन विक्रम रार्इ, जीतु नेपाल, रवीन्द्र झा फिचर्ड छन्। गायक… https://ift.tt/2FswyLC

काठमाडौं : ए डिभधिजन क्लब न्यूरोड टिम एनबरटीका वरिष्ठ उपाध्यक्ष विनय सिंह प्रधानको आइतवार साँझ निधन भएको छ। पूर्व क्रिकेट खेलाडी समेत रहेका प्रधानको ब्रेन ह्यामरेजका कारण निधन भएको हो। एनआरटी क्लबका अध्यक्ष दीपकहर्ष बर्जाचार्यका अनुसार आइतवार बेलुका त्रिपुरेश्वरबाट छुटेका प्रधानको कालीमाटी नजिकै स्कुटर अनियन्त्रित भई पल्टेको प्रत्यक्षदर्शीले बताएको र… https://ift.tt/2Fug7P0

काठमाडौं : आज वुद्ध जयन्ती। काठमाडौंको वौद्धनाथ क्षेत्रमा विशेष कार्यक्रमसहित यो पर्व धुमधामले मनाइन्छ। बिहानैदेखि भक्तजनहरु वौद्धमा उपस्थित छन्। हेर्नुस् वौद्धनाथका १२ फोटो :   https://ift.tt/2KqQi6o

जोरपाटीको धुलाम्मे सडक पार गर्दै 'थ्री ह्विलर' स्कुटरमा आउँछन् एक व्यक्ति। अभिवादन गर्दै  भन्छन् - 'फलो मी'।  कालोपत्रेको अवशेषसमेत नभेटिने बाटो हुँदै नारायणटारतिर लाग्छन् उनी। धुले सडकमा हामी उनको पछिपछि छौं।  पुलपारि पुगेर दायाँतिर मोडिँदै वाग्मती करिडरमा केही समय गुडेपछि थ्री ह्विलर रोकिन्छ। शिवचोकमा रहेको मिठाई पसलको टेबलमा बसेपछि हाँस्दै… https://ift.tt/2r7NoLE

विराटनगर : पत्थरी भएका बिरामीहरुको सहजताका लागि बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले नयाँ प्रविधि प्रयोगमा ल्याएको छ। किड्नी र पिसाब नलीमा पत्थरी भएका बिरामीहरुको लागि कलेजले नयाँ 'होल्मियम लेजर प्रविधि' भित्र्याएको हो। बिराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीका अनुसार पहिलोपटक पुर्वाञ्चलमा होल्मियम लेजर प्रविधि सेवा सुरु भएको हो। पुर्वाञ्चलबाहेक… https://ift.tt/2vXBY1Y

काठमाडौं : फुटबलको लिगमा खेलाडी किनबेच हुनु सामान्य नै बनिसकेको छ। वर्षमा दुई पटक खेलाडीको ट्रान्सफर हुन्छ फुटबलमा। अब यो नियम क्रिकेटमा पनि लागु हुँदैछ। भारतमा भइरहेको ११औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)मा यो नयाँ नियम लागु हुन लागेको हो। डेढ महिना चल्ने लिगमा म्याच नम्बर २८ देखि म्याच नम्बर… https://ift.tt/2Fte2D0

काठमाडौं: फिल्म ‘डोली’को छायाँकन सुरु भएको छ। निर्माण टिमका अनुसार नुवाकोट रारा, जुम्ला तथा काठमाडौंमा फिल्मको छायाँकन हुनेछ। राज बहादुरको निर्देशनमा बन्ने फिल्ममा कलाकारहरू किशोर खतिवडा, अर्जुन गुरुङ(भंगेरी डन), हिमवाला गौतम , नविनराज रेग्मी, शानिया खान, संगिता नापित , सतिस खत्री तथा बिरने डिसी लगायतको अभिनय रहनेछ। फिल्ममा भने किरण… https://ift.tt/2HXSKmt

नुवाकोट : प्रतिनिधिसभामा निर्वाचित नेताकै असहयोगले त्रिशुली काठमाडौं प्रशारण लाइन निर्माणमा समस्या आएको छ। नुवाकोटबाट निर्वाचित एमाले सांसद नारायण खतिवडाले नुवाकोटको शान्तिबजारमा स्थानीयको जग्गा सबै जाने भएकाले पाँचवटा टावर अन्तैबाट लैजान माग गरेका छन्। उर्जामन्त्री वर्षमान पुन, उर्जा सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित अनुगमनमा… https://ift.tt/2rbQwGn

काठमाडौं : नेपालमा पहिलो पटक आयोजना भएको प्रोफेसनल बक्सिङ इभेन्ट 'च्याम्प अफ दी च्याम्पियन्स(सीओसी)' को बेल्ट मनिस डंगोलले जितेका छन्। नेपाल प्रोफेसनल बक्सिङ कमिसनको मातहतमा म्याक्स बक्सिङ प्रोमोसन र डान्सिङ याकको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनलमा मनिसँगै सरोज सेवा पुगेका थिए। सेमिफाइनलमा मनिस डंगोलले सुरेन्द्र कार्कीलाई तथा सरोज सेवाले यादव थापालाई… https://ift.tt/2r9PdrD

काठमाडौँ : प्रहरी प्रधान कार्यालयले चार एसपीको सरुवा गरेको छ। धादिङ, सुनसरी, सिरहा र मकवानपुर जिल्लामा प्रहरी प्रमुखको सरुवा भएको हो। केन्द्रीय अनुसन्धान व्यूरोमा रहेका जीवनकुमार श्रेष्ठलाई सिराह सरुवा गरिएको छ। एसपी डम्वरबहादुर विकलाई धादिङ,लोकेन्द्र श्रेष्ठलाई मकवानपुर र राजन अधिकारीलाई सुनसरी सरुवा गरिएको हो। चारै जनालाई काजमा सरुवा गरिएको प्रहरी प्रवक्ता… https://ift.tt/2reZAcX

बेइजिङः चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जाने भएका छन्।  मे महिनाको २ देखि ३ सम्म उत्तर कोरियाको भ्रमणमा जान लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले जानकारी दिएका छन्।  उत्तर कोरियाली विदेशमन्त्री रि योङ होको आमन्त्रणमा उनी उत्तर कोरियाको भ्रमणमा जान लागेको सिन्ह्वाले जनाएको छ।  पछिल्लो समयमा उत्तर कोरिया… https://ift.tt/2JE8zvP

अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम हमलामा परी कम्तिमा पनि ७ पत्रकारहरु मारिएका छन्। समाचार संस्था एएफपीले काबुल ब्युरोमा रहेका आफ्नो चिफ फोटोग्राफर शाह मराईको मृत्यु भएको कन्फर्म गरेको छ।  एएफपीले ट्विट गर्दै भनेको छ : ‘अफगानिस्तानको राजधानीमा भएको आत्मघाती बम हमलाको रिपोर्टिङ गर्न हतारिएका पत्रकारमाथि लक्षित गरी भएको विस्फोटमा उनी… https://ift.tt/2HBmExo

काठमाडौं: गायिका अस्मिता पाण्डेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। डा . अच्यूत अधिकारीको शब्द रचनामा बनेको ‘तिम्रो जति आँसु झर्यो’बोलको गीतमा सुवर्न शम्सेर , प्रतिक , रुसा र दिपा फिचर्ड छन्।  निरज तिमल्सिनाको निर्देशनमा यो गीत तयार भएको हो। गायिका अस्मिता गायनसँगै अस्पतालमा काम गर्छिन्।    https://ift.tt/2FsuV0O

काठमाडौं : केही महिनादेखि चर्चामा रहेको ३३ केजी सुन प्रकरणको पहिलो चरणको अनुसन्धान अन्त्य भएको छ। सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले विभिन्न प्रमाणका आधारमा २८ जनलाई नियन्त्रणमा लिई बयान लिएको हो।  जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार सरकारी वकिलको कार्यालयमा प्रहरीको अनुसन्धान मिसिल बुझाएको हो। प्रहरीको अनुसन्धानमा चित्त बुझे वा… https://ift.tt/2KpNkPB

काठमाडौं : वैशाख ४ गते बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताका विवादित विषयमा सहमति जुटाउनका लागि दुई पार्टीका अध्यक्षहरुलाई जिम्मेवारी सुम्पियो। त्यसपछिका तीन दिन प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दैनिक दुई–तीन घण्टा गोप्य वार्ता भए।… https://ift.tt/2jkh9o1

काठमाडौंः मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हुने भनिएको नेपाल भ्रमणको विरोध गरेको छ।  मसालले नेपालमा नाकाबन्दी लगाउने भारतीय प्रधानमन्त्रीलाई नेपालमा स्वागत गर्न नहुने समेत बताएको छ। पार्टी महासचिव सिंहले विज्ञप्ति जारी गर्दै मोदीलाई नेपालमा स्वागत गर्न लागिएको भन्दै आपत्ति जनाएका छन्।  सिहंले मोदीलाई नेपालमा स्वागत… https://ift.tt/2HXPLKz

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरे पनि संसदको नियमावलीको मस्यौदा तयार हुन सकेको छैन। चालु संसदको दोस्रो अधिवेशन आउँदो आइतबारका लागि राष्ट्रपति भण्डारीले आह्वान गरेकी हुन्। संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते सरकारले बजेट पनि पेश गर्नेछ। तोकिएको समयभित्र नियमावलीको मस्यौदा तयार पार्न असफल संसदको नियमावली मस्यौदा… https://ift.tt/2KrnSZY

काठमाडौं: ‘किड्स क्यापिटल –२०१८’ को उपाधि ९ वर्षीय प्रकृति भट्टराई र १३ वर्षीय प्राप्ती थापाले जितेका छन् । काठमाडौंमा सम्पन्न प्रतियोगितामा प्रनिशा भट्टराई तथा प्राजु तामाङ फस्ट रनर्सअप हुँदा डेनियल प्रधान र मायेशा शर्मा सेकेण्ड रनर्सअप भए। सर्वांणी चौलागाईं तथा स्तुती श्रेष्ठले थर्ड रनर्स अपको उपाधिमा चित्त बुझाए। टच इन्टरटेन्मेन्ट… https://ift.tt/2FsHE3m

क्ले कोर्टका बादशाह राफेल नाडाले ११औँ पटक बार्सिलोना टेनिसको उपाधि जितेका छन्। फाइनलमा ग्रीसका स्टेफानोस टिट्सिपासलाई ६-२, ६-१ ले पराजित गर्दै विश्व नम्बर वान नाडालले ५५औँ पटक क्ले कोर्टमा उपाधि जितेका हुन्। ६३औँ वरीयताका टिनएज खेलाडी स्टेफानोसलाई नाडालले पहिलो सेटमा ४० तथा दोस्रो सेटमा ७७ मिनेटमा हराए। ३१औँ वर्षीय नाडालले… https://ift.tt/2FskqdQ

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि सोमबार बिहानको लागि बोलाएको बैठक स्थगित भएको छ। निर्वाचन समीक्षा सम्बन्धी बसेको एक महिने बैठक सकाउँदै देउवाले पदाधिकारी मनोनयनका लागि बैठक बोलाएका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठकप्रति असन्तुष्टि देखाएपछि बैठक स्थगित भएको हो । १३ औं महाधिवेशन सकिएको दुई… https://ift.tt/2KppX8O

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले किरातहरुको महान चाड उभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरु प्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।  किराँतहरूको उभौंली पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ। किरातहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुसी… https://ift.tt/2w6snGj

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि लागि आज बैठक डाकेका छन्। निर्वाचन समीक्षासम्बन्धी बसेको एक महिने बैठक सकाउँदै देउवाले पदाधिकारी मनोनयनका लागि बैठक डाकेका हुन्। पदाधिकारी प्रस्तावका लागि आज बिहान ८ः ३० मा पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्दैछ। १३ औं महाधिवेशन सकिएको दुई वर्ष नघिसक्दा पनि देउवाले… https://ift.tt/2rankP4

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रदेश  ५ को प्रदेश सभालाई सम्बोधन गरे। तर ओलीले कुन आधारमा प्रदेश संसदमा सम्बोधन गरेको भन्ने खुलाइएको छैन। नेपालको संविधानको धारा १८४ मा प्रदेश प्रमुखले प्रदेश सभालाई सम्बोधन गर्ने उल्लेख भए पनि प्रधानमन्त्रीले प्रदेश सभालाई सम्बोधन गर्ने कुनै व्यवस्था गरिएको छैन।   प्रदेश… http://www.pahilopost.com/content/20180429210822.html

काठमाडौं: नेपाली कांग्रेसले जिल्ला सभापतिहरुको भेला जेठ महिनाको अन्ति साता गर्ने निर्णय गरेको छ। त्यसैगरी महासमिति भदौ महिनाभित्र गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। निर्वाचन समीक्षाका लागि चैत ९ बाट सानेपामा शुरु भएको बैठकको अन्तिम दिन आज महामन्त्री शशांक कोइरालाले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित गर्दै उक्त… https://ift.tt/2jdLuVl

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य अनिल कुमार शाह दोस्रो संस्करणको 'इलाइट क्रिकेट सिरिज' खेल्न सिंगापुर जाँदैछन्। टी-२० फर्म्याटको उक्त प्रतियोगितामा अनिलले एसजी क्रिमसन टिमबाट खेल्नेछन्। उक्त टिममा जिम्वावेका रिचर्ड एनगराभसँगै अनिल विदेशी खेलाडीको रुपममा छन्। प्रशिक्षककमा पाकिस्तानका बिलाल असाद छन्। अनिलको सम्पूर्ण खर्चको व्यवस्था सिंगापुर क्रिकेट एसोसिएसनले ब्यहोर्ने… https://ift.tt/2KpvVpZ

काठमाडौँ : ३३ किलो सुन काण्डमा अनुसन्धानको लागि डिएसपी प्रजित केसी पक्राउ गरेका छन्।  आइतबार पक्राउ परेका डिएसपी केसीविरुद्ध कर्तव्य ज्यान तथा संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गरिएको छ।  केसी पहिले यही केसको अनुसन्धानको नेतृत्व गरिरहेका थिए।  फागुन १९ गते प्रहरीले मोरङ उर्लाबारी नगरपालिका ७ घर भएका ३५ वर्षीय… https://ift.tt/2I1DOnh

काठमाडौं : प्रथम मनमोहन मेमोरियल यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतवार भएको खेलमा प्रदेश नम्बर १ र ५ ले जित हात पारेका छन्। कीर्तिपुरस्थित टीयू मैदानमा भएको समूह ए को खेलमा प्रदेश ५ ले प्रदेश २ लाई ३ रन अन्तरले हरायो भने समूह बी मा प्रदेश १ ले प्रदेश ६ लाई… https://ift.tt/2HGlyMY

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी चयनको तयारी गरेका छन्। निर्वाचन समीक्षामा तीव्र आलोचना खेपेका देउवाले आफू इतरका नेताहरुलाई पदाधिकारीमा ल्याउने तयारी गरेका हुन्। कांग्रेसमा १३ औं महाधिवेशन सकेको दुई वर्ष बितिसक्दा पनि पदाधिकारी मनोनयन हुन सकेको छैन। मनोनित हुनेमा उपसभापति, महामन्त्री र सहमहामन्त्री अहिलेका आकर्षक पद हुन्।… https://ift.tt/2HzQbHL

काठमाडौं: ‘मेरो संघिय नेपाल’ शिर्षकमा सर्ट फिल्म प्रतियोगितामा ‘मेरो संघिय नेपाल’ नाम दिइएकै फिल्म विजेता भएको छ। वाइके थापाद्धारा निर्देशित फिल्म युनिटलाई एक लाख नगद प्रदान गरियो। मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा भएको प्रतियोगितामा १० फिल्म रहेका थिए। गर्र्भनेन्स फ्यासिलिटीको आर्थिक सहयोगमा भएको प्रतियोगितामा सहभागी फिल्महरु स्क्रिनिङ समेत भए। संघीयताका विभिन्न… https://ift.tt/2r9bHYI

काठमाडौँ : नेपाल राष्ट्र बैंकको सञ्चालकको पदमा नियुक्त भएका डा सुवोध कुमार कर्णलाई कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।  सर्वोच्च अदालतमा आयोजित समारोहमा जोशीले डा कर्णलाई शपथ ग्रहण गराएका हुन्। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ को उपदफा १ मा आफ्नो ओहोदाको काम शुरु गर्नु भन्दा… https://ift.tt/2KmoHDb

काठमाडौं: फिल्म ‘काले दाई’को पहिलो गीत सार्वजनिक भएको छ। सुमन बैरागीको शब्द, दीपक शर्माको संगीत तथा गायक धुर्व विश्को र सहिमा श्रेष्ठको स्वरमा फिल्मको ‘राइफलको सिरानी’ बोलको गीत सार्वजनिक भएको हो।  रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा कलाकार इन्द्र राम्जाली, बिनु शाक्य र रामचन्द्र अधिकारी फिचरिङ छन्। फिल्ममा इन्द्र,बिनु, रामचन्द्रसँगै  शिशिर… https://ift.tt/2KmlraV

नारायण ढुंगाना/रासस- चितवन : चीनलाई उपहार दिन चितवन राष्ट्रिय निकुञ्जको खोरियामुहानबाट शनिबार नियन्त्रणमा लिइएको दुर्लभ एक सिंगे गैँडालाई चितवनको रत्ननगरस्थित सौरहाको पिट बोमा (सानो खोर) मा ल्याएर राखिएको छ।  निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत खोरीया मुहानबाट शनिबार साँझ ६ बजे नियन्त्रणमा लिइएको गैँडाको बच्चा (केटो)लाई राति ११ः३३ बजेको समयमा पिट बोमामा ल्याएर राखिएको… https://ift.tt/2jjARRb

सोलः उत्तर कोरियाले मे महिनाभित्र आफ्नो आणविक परीक्षण केन्द्र बन्द गर्ने भएको छ। उसले आणविक केन्द्र बन्द गर्ने कामलाई पारदर्शी बनाउन  दक्षिण कोरिया र अमेरिकाका विज्ञ तथा पत्रकारलाई आफ्नो देशमा निम्तो दिने दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले जनाएको छ।   सीएननका अनुसार पछिल्लो समय उत्तर र दक्षिणबीच भएको सहमति अनुसार उत्तरले… https://ift.tt/2Jx4GbR

काठमाडौं: नयाँ संगीत व्याण्ड ‘प्रोजेक्ट वान’ले 'फेरी उठ्नेछ नेपाल ४' शिर्षकमा देशका मुख्य शहरहरुमा कन्सर्ट गर्ने भएको छ। व्याण्डवागन बाइ पोजिटिभ भाइब्सले सन् २०१६ मा जावलाखेलमा फेरी उठ्नेछ नेपाल र सन् २०१७ मा नेपथ्यसँग नै पोखरामा कन्सर्ट गरेको थियो।  फेरी उठ्नेछ नेपालको पहिलो कन्सर्ट बनेपामा शनिवार सम्पन्न भएको छ। कन्सर्टमा सबैले… https://ift.tt/2I4SB0i

काठमाडौं: गायिका अन्जु पन्तकाे स्वरमा ‘धर्तीमा अाएँ एक्लै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। बसन्त लम्सालकाे शब्द तथा संगीत रहेको गीतमा कलाकार बिनु शाक्य र सनम कठायत फिचर्ड छन्। विकास घले गुरूङको निर्देशनमा तयार भएको गीतमा टेकेन्द्र शाहको सम्पादन र मुकेश हुमागाईंको छायाँकन रहेको छ।  https://ift.tt/2r7SJBM

काठमाडौं:  भगवान बुद्धको २५६२ औं जन्म जयन्तीको अवसरमा द महासिद्ध स्यांचुरी फर युनिभर्सल पिस केन्द्रको भवन शिलान्यास भएको छ। पर्यटनमन्त्री रविन्द्र अधिकारीले भवनको शिलान्यास गरेका हुन्।  मन्त्री अधिकारीले केन्द्रको सम्पूर्ण काम तोकिएको समयमा सम्पन्न गर्नका लागि आग्रह गर्दै भगवान बुद्धको बारेमा धेरै प्रचार गर्न बाँकी रहेको बताए। त्यसका लागि सरकारले… https://ift.tt/2HzyFU1

काठमाडौं: जेठ ४ मा प्रदर्शन हुने फिल्म ‘हरी’ को तीन पोस्टर सार्वजनिक भएका छन्। पोस्टरमा भर्सटायल अभिनेता बिपिन कार्कीको फरक-फरक अवतार देख्न सकिन्छ। यस फिल्मबारे दर्शक त्यति जानकार छैनन्। केहि समयअघि निर्माण टिमले ट्रेलर सार्वजनिक गरेपनि बिपिनका फ्यानबीच मात्र फिल्मको चर्चा छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले फिल्मको प्रचार गरेका… https://ift.tt/2r7i53w

काठमाडौं: काठमाडौंको नयाँ बानेश्वरमा दुई छोरा हत्या गरी फरार भएका दिलिप यादवलाइ प्रहरीले पक्राउ गरेको छ।  यादवलाई महानगरीय अपराध महाशाखाको टोलीले शनिवार सिराहाका मलहानियाबाट पक्राउ गरेको हो। नयाँ बानेश्वरस्थित सुकुम्वासी बस्तीमा बस्दै आएका यादवले छोराको हत्या गरेका हुन्।  ८ वर्षीय सुशील सरदार र ६ वर्षीय सुजल सरदारको हत्या भएको हो।… https://ift.tt/2HzlZMW

लरेन्स ब्राह्म- ड्रयागन र बाघ एसियाका दुई प्राचीन प्रतीकहरू हुन्। यी दुईले चीन र भारतको गतिशीलता र सामर्थ्वलाई जनाउँछन्।  प्राचीन चिनियाँ जियोमेन्सी विज्ञान (फेङ सुई)ले समृद्धि र शान्तिलाई प्रत्याभूत गराउन दुवैबिचको सन्तुलन र तालमेललाई कायम राख्न ड्रयागन र बाघको आवश्यकतालाई जोड दिएको छ। हिन्दु परम्परा अनुसार भगवान विष्णुले नाग अथवा… https://ift.tt/2jfXGov

रुपन्देहीः अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औँ बुद्ध जयन्तीकोको विशेष समारोहमा सहभागी हुन रुपन्देही पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ को प्रदेशसभा बैठकलाई सम्बोधन गरेका छन्। प्रदेशसभा बैठकमा १ घण्टा ४ मिनेट लामो सम्बोधन गरेका प्रधानमन्त्री ओलीले भ्रष्टाचार अनियमिति र सिन्डीकेट जस्ता  अनुचित कुरा कसैसँग सम्झौता नगर्ने बताए छन्। … https://ift.tt/2HDKogn

काठमाडौं: नेपाली कांग्रेसको चुनावी समीक्षाका लागि बसेको केन्द्रीय समितिको फाइनल बैठक आज पनि शुरु हुन सकेको छैन। आइतबार बिहान ९ बजेका लागि बोलाईएको बैठक यो समाचार तयार पार्दासम्म शुरु भएको छैन। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय कार्यालय सानेपाबाट बाहिरिएसँगै आजको बैठक पनि अनिश्चित बनेको छ। पार्टीको भावी कार्यक्रम र… https://ift.tt/2r91ETs

प्रकाश धौलाकोटी तेह्रथुम : जिल्लाको फेदाप गाउँपालिका वडा नं ४ र ५ को सिमानामा रहेको नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुकेको छ। झरनामा खसिरहेको पानी आसपासका वनमा रहेका अलैँची बगानमा सिँचाइका लागि लगिएपछि झरना पानीविहीन बनेको छ। झरना हेर्न र रमाउनका लागि पुगेकाहरु अहिले निराश भएर फर्कने गरेका छन्। ह्यातुङ… https://ift.tt/2vSLvax

काठमाडौं: गायक नारायण धितालको स्वरमा 'चिसो चिसो' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। अर्जुन रत्न भिकारिको शब्द, चेतन सापकोटाको संगीत रहेको गीतमा कलाकार विल्सन र सोनी फिचर्ड छन्। तेन्जु योञ्जनको निर्देशनमा तयार भएको यस गीत ‘जय माया प्रेम’ नामक एल्वममा समावेश छ। सुदिप बरालको छायाँकन रहेको गीतलाई टेकेन्द्र शाहले सम्पादन… https://ift.tt/2Fu40BO

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आजका लागि तोकिएको बैठक स्थगित भएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बिहान ९ बजेका लागि बोलाइएको बैठक साँझ ८ बजे स्थगित भएको कांग्रेस कार्यालयले जनायो। सानेपामा बिहानबाटै भिड  केन्द्रीय समितिको आज अन्तिम दिन भएकोले कांग्रेस मुख्यालयमा सानेपा सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो। पदाधिकारी तथा केन्द्रीय… https://ift.tt/2r7iaU7

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.