Articles by "International"

Showing posts with label International. Show all posts

काठमाडौं : सुन तस्करीविरुद्ध कडा रवैया अपनाइरहेका गृहमन्त्री रामबहादुर थापा बादलसँग ६ तोलामात्रै सुन छ। उनले बुझाएको सम्पत्ति विवरण हेर्दा लाग्छ – थापा गरीब मन्त्री हुन्। गृहमन्त्री थापासँग बैंक जम्मा ५० हजार रुपैयाँमात्र छ। गृहमन्त्री थापाको आफ्नो नाममा कुनै पनि जग्गा जमिन तथा सवारी साधन समेत नरहेको सम्पति विवरणमा उल्लेख… https://ift.tt/2GLaBsc

काठमाडौं : सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाएको राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले जनसंख्याको आधारमा प्रदेशमा बजेट विनियोजन गर्नुपर्ने माग गरेको छ। मंगलबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल भएको थियो। छलफलमा अध्यक्ष मण्डलका सदस्यहरुले जनसंख्याका आधारमा प्रदेशमा बजेट विनियोजन हुनुपर्ने कुरा संसदमा उठाउने निष्कर्ष निकालेका थिए। ‘हाम्रो… https://ift.tt/2s9rKXh

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.