उत्तर कोरियाले आणविक केन्द्र बन्द गर्दै : अमेरिकी अधिकारीलाई प्योङयाङको निम्तो
सोलः उत्तर कोरियाले मे महिनाभित्र आफ्नो आणविक परीक्षण केन्द्र बन्द गर्ने भएको छ। उसले आणविक केन्द्र बन्द गर्ने कामलाई पारदर्शी बनाउन दक्षिण कोरिया र अमेरिकाका विज्ञ तथा पत्रकारलाई आफ्नो देशमा निम्तो दिने दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले जनाएको छ। सीएननका अनुसार पछिल्लो समय उत्तर र दक्षिणबीच भएको सहमति अनुसार उत्तरले… https://ift.tt/2Jx4GbR
Post a Comment
Thanks.