नेपाली भाषामा नाटक 'अंधेरी नगरी चौपट राजा'
काठमाडौं: हिन्दी साहित्यकार भारतेंदु हरिश्चंद्रको सर्वाधिक लोकप्रीय नाटक 'अंधेरी नगरी चौपट राजा' नेपाली भाषामा मञ्चन हुँदैछ। वैशाख १४ गतेबाट बानेश्वरको थापा गाउँस्थित कुञ्ज थिएटरमा नाटक देखाइन लागेको हो। नाटकलाई नेपाली भाषामा अनुवाद तथा निर्देशन आशिष घिमिरे र संगीत सापकोटाले मिलेर गरेका हुन्। नाटकमा प्रयोग हुने संगीत संयोजन पनि संगीत सापकोटाले… https://ift.tt/2HROJ2L
Post a Comment
Thanks.