![](http://www.pahilopost.com/assets/upload/contentthumb/31384178_1670016589720286_9006607361002962944_n.jpg)
काठमाडौं: खानेपानी मन्त्री बिना मगरले खानेपानी मुहानको सुरक्षा, संरक्षण र सम्वर्द्धनको जिम्मेवारी सरकारले लिने बताएकी छन्। ललितपुरको गोदावरी नगरपालिका–६ सिखर्पास्थित वासुकी–सिखर्पा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पहिलो साधारण सभामा मन्त्री मगरले सरकार मन्त्रालयले पानीको मुहानको संरक्षण र सम्वर्द्धनका लागि विशेष योजना ल्याउन लागेको समेत जानकारी दिइन्। ‘मानव जीवनसँग खानेपानी प्रत्यक्ष… https://ift.tt/2vTahHA
Post a Comment
Thanks.