
काठमाडौँ: 'एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार'को पाँचौ संस्करणमा 'शत्रु गते'ले उत्कृष्ट फिल्म अवार्ड जित्यो। प्रदिप भट्टराई निर्देशित फिल्म अझै प्रदर्शनरत छ। योपटक उत्कृष्ट अभिनेता फिल्म कृका लागि अनमोल केसीले र उत्कृष्ट अभिनेत्री फिल्म ब्लाइन्ड रक्सबाट बेनिशा हमालले जिते। नेपाली फिल्मकर्मी र फिल्मलाई विविध २३ विधामा अवार्ड वित।ण गरिएको हो। 'हिजोलाई सम्मान,… https://ift.tt/2JyBP79
Post a Comment
Thanks.