श्रीमतीसँग विवादपछि दुई छोराको हत्या
काठमाडौं: काठमाडौंको नयाँ बानेश्वरमा दुई छोरा हत्या गरी फरार भएका दिलिप यादवलाइ प्रहरीले पक्राउ गरेको छ। यादवलाई महानगरीय अपराध महाशाखाको टोलीले शनिवार सिराहाका मलहानियाबाट पक्राउ गरेको हो। नयाँ बानेश्वरस्थित सुकुम्वासी बस्तीमा बस्दै आएका यादवले छोराको हत्या गरेका हुन्। ८ वर्षीय सुशील सरदार र ६ वर्षीय सुजल सरदारको हत्या भएको हो।… https://ift.tt/2HzlZMW
Post a Comment
Thanks.