ह्विलचेयरबाटै राजुको डाक्टरी दौड : बने नेपालकै पहिलो र एकमात्र फिजियाट्री विशेषज्ञ
जोरपाटीको धुलाम्मे सडक पार गर्दै 'थ्री ह्विलर' स्कुटरमा आउँछन् एक व्यक्ति। अभिवादन गर्दै भन्छन् - 'फलो मी'। कालोपत्रेको अवशेषसमेत नभेटिने बाटो हुँदै नारायणटारतिर लाग्छन् उनी। धुले सडकमा हामी उनको पछिपछि छौं। पुलपारि पुगेर दायाँतिर मोडिँदै वाग्मती करिडरमा केही समय गुडेपछि थ्री ह्विलर रोकिन्छ। शिवचोकमा रहेको मिठाई पसलको टेबलमा बसेपछि हाँस्दै… https://ift.tt/2r7NoLE
Post a Comment
Thanks.