
काठमाडौं: मृगौलाका बिरामीहरूलाई आवश्यक पर्ने सम्पूर्ण डायलाईसिस निःशुल्क गरेपछि अस्पतालहरूमा बिरामीहरूको चाप बढेको छ। केही समय यता नेपाल मेडिकल कलेज जोरपाटीमा पनि डायलाईसिस गराउने बिरामीहरूको संख्या बढेको छ। नेपाल मेडिकल कलेज जोरपाटीमा अहिले १ सय २ जनाले नियमित रूपमा डायलाईसिस गराइरहेका छन्। डायलाईसिस युनिटकी इन्चार्ज उषा कार्कीका अनुसार नियमित १… https://ift.tt/2pWydEj
Post a Comment
Thanks.