
काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादलाई परिभाषित गर्दै न्यायोचित वितरण नै समाजवाद भएको बताएका छन्। प्रधानमन्त्री ओलीले उत्पादनमा वृद्धि मात्र होइन समुचित वितरण नै आफूहरूको समाजवाद उन्मोख सिद्धान्त रहेको बताएका छन्। आज एमाले पार्टी कार्यालयमा 'मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण' कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने,‘समाजवाद… https://ift.tt/2pYbl6B
Post a Comment
Thanks.