
काठमाडौं: नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। उपचारको क्रममा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा मृत्यु भएका नेता खड्काप्रति शोक प्रकट गर्दै भोलि दिउँसो १ बजेका लागि बैठक स्थगित भएको हो। भोलिको बैठकमा प्रधानन्त्री केपी शर्मा ओलीले… https://ift.tt/2GrLBXo
Post a Comment
Thanks.