
काठमाडौं: फिल्म कोहलपुर एक्सप्रेस जापान र अमेरिका प्रदर्शनपनि तय भएको छ। निर्माता रहेकी केकी अधिकारीले दुई देशको थिएटरिकल राइट्स बिक्री बारे जानकारी दिएकी हुन्। फिल्म अमेरिकामा बैशाख १४ (अप्रिल २७) रिलिज हुने भएकोझ छ। नेपालमा पनि सोही दिनबाट फिल्म प्रदर्शनमा आउँछ। कमेडी जनराको‘कोहलपुर एक्सप्रेस’लाई प्लानेट थ्री फिल्म्स, कोसेली इभेन्ट्स, नेप्सिन… https://ift.tt/2ESwB3m
Post a Comment
Thanks.