
काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते हुने भनिएको पार्टी एकता टरेको छ। मंगलबार बसेको पार्टी एकता संयोजन समितिको बैठकमा ‘विवादित’ विषयहरुलाई टुंगो लगाउन नसक्दा पार्टी एकता ९ गतेलाई टरेको हो। मंगलबार बसेको बैठकपछि सञ्चारकर्मीमाझ एमालेका महासचिव तथा रक्षामन्त्री ईश्वर पोखरेलले दुई पार्टीबीच एकताका विषयमा कुनै पनि… https://ift.tt/2HtcUnW
Post a Comment
Thanks.