
काठमाडौं : किशोरावस्थामा नै 'पोर्न स्टार' बन्ने भन्दै चर्चामा रहेकी मोडल/कलाकार अर्चना पनेरुकी पति भनिएका अमेरिकी नागरिक उल्फ प्राइसको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरीप्रसाद खतिवडाको संयुक्त इजलासले आज रिट खारेजको आदेश दिएको हो। प्राइसको तर्फबाट अधिवक्ता टीकाराम घिमिरेले महानगरीय प्रहरी परिसर टेकु… https://ift.tt/2H5l0np
Post a Comment
Thanks.