इन्द्रावती महोत्सवमा अनुराधा कोइरालाले भनिन्: सरकारी शिक्षा नाममात्रको नि:शुल्क
फूलमान तामाङ- नवलपुर:प्रदेश ३ की प्रमुख अनुराधा कोइरालाले सरकारले उपलब्ध गराएको निःशुल्क शिक्षा नाममात्रको निःशुल्क भएको बताएकी छिन्। सोमबार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा आयोजित गाउँपालिका महोत्सव समापन समारोहमा सम्बोधन गर्दै कोइरालाले सरकारी शिक्षासमेत निःशुल्क नरहेको बताएकी हुन्। कोइरालाले विद्यालयसम्म जान बालबालिकाले पोसाकदेखि कपीकलमसम्म किन्नुपर्ने भएकोले यो शिक्षा निःशुल्क नभएको दाबी गरिन्।… https://ift.tt/2HGemRK
Post a Comment
Thanks.