
काठमाडौंः नेकपा एमालेले पार्टी एकताको विषयमा छलफल गर्नका लागि स्थायी समितिको बैठक बोलाएको छ। पार्टी एकताका विषयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच बालुवाटरमा छलफल जारी रहेकै बेला एमालेले स्थायी समितिको आकस्मिक बैठक बोलाएको हो। एमालेका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार साँझ… https://ift.tt/2Hvgeii
Post a Comment
Thanks.