वाम एकता विवादः निर्णायक छलफलमा बस्दै ओली प्रचण्ड
काठमाडौँः वैशाख ९ गते पार्टी एकता गर्ने लक्ष्यसाथ अघि बढेका दुई वाम दलबीच आज औपचारिक रूपमा छलफल अघि बढ्ने भएको छ। गत बुधबारदेखि लगातार रूपमा स्थगित हुँदै आएको एकता संयोजन समितिको बैठक निश्चित भएको छैन। आइतबार बैठक तय भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बैठक स्थगित गरेर सिन्धुपाल्चोकको सुकुटे… https://ift.tt/2qw4emi
Post a Comment
Thanks.