भूकम्प पीडितलाई जबरजस्ती नयाँ घर बनाउन लगाउँदै सरकार-'बिल्ड चेन्ज'
काठमाडौं : नेपालमा भूकम्पपछि दाताहरुले दिएको रकमबाट नेपाल सरकारले जबरजस्ती नयाँ घर बनाउन दबाब दिएको विपद् प्रमाणीकरण निकायले जनाएको छ। कतिपयलाई नयाँ घर आवश्यक नै नरहेको अवस्थामा सरकारले यस्तो दबाब दिएको उनीहरूको आरोप रहेको छ। २०७२ वैशाख १२ मा गोरखाको वारपाक केन्द्रबिन्दु बनाएर आएको ७.८ म्याग्निच्युडको भूकम्पले कयौँ घर भत्काएको… https://ift.tt/2K7rBvi
Post a Comment
Thanks.