
काठमाडौं: नेपाली कांग्रेसको आठौं दिनमा ११ जनाले धारणा राखेका छन्। केन्द्रीय समितिको शुरुमै अमेरिकाबाट आइपुगेका आमन्त्रित सदस्य आनन्द विष्टले आफ्नो सुझाव पेश गरे। पार्टी सभापति शेरबहादुर देउवा निकट उनी जनसम्पर्क समिति अमेरिकाकाबाट आमन्त्रित सदस्यमा छानिएका हुन्। निर्वाचन समीक्षा सम्बन्धी चैत ९ देखि जारी बैठकमा आज चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, चन्द्र… https://ift.tt/2HLQ5fD
Post a Comment
Thanks.