![](http://www.pahilopost.com/assets/upload/contentthumb/WEB_BBIN_Map_Edited_19.12_.2017-690x450_.jpg)
ढाका : नेपालको राजधानी काठमाडौंका लागि वंगलादेशबाट आज बस छुटेको छ। वंगलादेश-भारत-नेपाल सडक मार्गको रुट परीक्षणका लागि दुईवटा बस छुटेको हो। २५ वंगलादेशी, १२ भारतीय र ६ नेपाली प्रतिनिधि बसबाट काठमाडौंको यात्रामा छन्। वंगलादेश रोड ट्रान्सपोर्ट कर्पोरेसन (बिआरटिसी)का अध्यक्ष फरिउद्धिनले कमलापुर बिआरटिसी इन्टर्नेसनल डिपोटबाट बसलाई विदाई गरे। बस तीन दिनमा… https://ift.tt/2F9GYzC
Post a Comment
Thanks.