
हुण्डार्इको नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैंतिहारको अवसरमा ल्याएको योजना अन्तर्गत पुरस्कार वितरण कार्यक्रममा मिस नेपाल शृङ्खला खतिवडा उपस्थि भइन्। मिस नेपाल श्रृंखला खतिवडासँगै मिस नेपालमा मिस फ्रेण्डसीपको उपाधि जितेकी सायरा लामाले पुरस्कार हस्तान्तरण गरे। https://ift.tt/2HdHHGc
Post a Comment
Thanks.