
काठमाडौँ: प्रदेश ४ को मनाङबाट प्रदेशसभा 'ख'मा निर्वाचित स्वतन्त्र सांसद् राजीव गुरुङ उर्फ दीपक मनाङे पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मनाङेलाई स्वयम्भुको तिन धारबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखेरले भने मनाङे काठमाडौंमा लुकेर वसेको जानकारी आएको स्वयम्भुबाट पक्राउ गरेको बताए। अदालतको… https://ift.tt/2HxPFcx
Post a Comment
Thanks.