
काठमाडौँ : चाइना रेल्वे ब्युरो ग्रुपका सिइओ सङ रोङ जुनले प्रधान सेनापति राजेन्द्र क्षेत्रीसित बिहीबार सैनिक मुख्यालयमा शिष्टाचार भेटवार्ता गरेको छ। भेटवार्तामा के विषयमा कुराकानी भएको थियो भन्ने बारे सेनाले स्पष्ट नपारे पनि 'समसामयिक विषयहरुमा छलफल भएको' जनाएको छ। चाइना रेल्वेको विभिन्न नम्बरका ब्युरो ग्रुप कम्पनीहरु छन्। जसमध्ये १८ ब्युरो… https://ift.tt/2EZ4uzz
Post a Comment
Thanks.