
काठमाडौं: सोमबार केही राजनीतिज्ञले फिल्म 'कान्छी' हेरे। पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटा, नयाँ शक्तिकी नेतृ हिसिला यमीले फिल्म हेरेका हुन्। आकाश अधिकारी निर्देशित कान्छी हेरेपछि उपस्थित राजनीतिज्ञले सकारात्मक प्रतिक्रिया समेत दिए। त्यस्तै कान्छीको पोलिटिकल सोमा पुराना पोस्टर… https://ift.tt/2pZsMoj
Post a Comment
Thanks.