
काठमाडौँ : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० तोला सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । फ्लाई दुबईको एफजे ८०१७ नम्बरको उडानबाट नेपाल आएका भारतीय राहदानीवाहक रहमान सरफराजले जुत्तामा ६० तोला सुन लुकाएर लग्न खोजेका थिए। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। नेपालको कानुन अनुसार विदेशबाट नेपाल आउने नेपाली,… https://ift.tt/2Hdsctw
Post a Comment
Thanks.