
काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्ता विना निष्कर्ष सकिएको छ। मंगलबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले विवादित विषयहरुलाई टुंगो लगाउनका लागि दुई अध्यक्षलाई जिम्मा दिएको थियो। सोही अनुसार विवादित विषयलाई ‘फाइनल टच’… https://ift.tt/2HeUwA0
Post a Comment
Thanks.