
काठमाडौं : बंगलादेशमा हुने चौथो एभिसी मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले स्वर्ण जित्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्ने भएको छ। अघिल्लो संस्करणमा तेस्रो भएको नेपालले यस पटक स्वर्ण जित्ने लक्ष्य लिएको छ। बुधवार भएको बिदाई कार्यक्रममा नेपाली टिमका कप्तान इम रानाले यसपटकको तयारी राम्रो रहेकाले फाइनलसम्मको यात्रा तय गरी उपाधि… https://ift.tt/2EZYExF
Post a Comment
Thanks.