
काठमाडौँ :  नेपाल प्रहरीको २६ औं महानिरीक्षकमा डिआइजी सर्वेन्द्र खनाल नियुक्त भएका छन्। यस्तै सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त भएका छन्।  मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई आइजी नियुक्त गर्ने निर्णय गरेको मन्त्री गोकर्ण विष्टले जानकारी दिए।    खनालले ७२ हजार प्रहरी फोर्सको नेतृत्व आगामी २१… https://ift.tt/2qmNKwO
 
Post a Comment
Thanks.