
वीरगंज : बाराको मनहर्वामा रहेको रिलायन्स सुगर मिल्समा आज बिहान भएको टयांकी विष्फोटमा एकजनाको मृत्यु भएको छ भने दशजना घाइते भएका छन्। चिनी मिलमा रहेको छोवा भण्डार गर्ने टयांकी विष्फोट भएर एकजना भारतीय कामदारको उपचारकोे क्रममा मृत्यु भएको र दशजना घाइते भएको बारा प्रहरीका प्रवक्ता भुवनेश्वर साहले बताए। भारतका राम… https://ift.tt/2v29W4X
Post a Comment
Thanks.