
काठमाडौं : सामान्यतया पुस्तक विमोचन लेखकसहित केही अग्रज लेखकहरुबाट गराइन्छ। तर सञ्चारकर्मी शिवानी सिंह थारुको पहिलो उपन्यास 'काठमाडौंमा एकदिन' उनी एक्लैले लोकार्पण गरिन्। मङ्गलबार काठमाडौंमा पुस्तक सार्वजनिक गर्न आयोजित कार्यक्रममा थारु र साहित्यकार अमर न्यौपानेले किताबबारे अन्तर्क्रियासमेत गरे। न्यौपानेले पुस्तक, विषय उठान, पात्रहरुको चयन, भाषिकाको प्रयोग लगायत विषय सम्बन्धित प्रश्नहरु राखेका… https://ift.tt/2qme8Yg
Post a Comment
Thanks.