
काठमाडौँ : आसन्न १३औँ दक्षिण एशियाली खेलकुद (साग)का लागि राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको पूर्वाधार निर्माण तथा तयारी समितिले युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई आज प्रतिवेदन बुझाएको छ। समितिका संयोजक एवं राखेपका उपाध्यक्ष लामा टेण्डी शेर्पाले उक्त प्रतिवेदन बुझाउँदै दक्षिण एशियाली ओलम्पिक काउन्सिलले १३औँ सागमा २५ खेल समावेश गर्ने निर्णयलाई… https://ift.tt/2qfqZuO
Post a Comment
Thanks.