
काठमाडौँ : तीन दिने राजकीय भ्रमणमा भारत पुगेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज साँझ भेट गरेका छन्। प्रधानमन्त्री ओलीले लोक कल्याण मार्गस्थित भारतीय प्रधानमन्त्री निवासमै पुगेर मोदीसँग 'वान टु वान' भेट गरेका हुन्। आजै बिहान भारत पुगेका प्रधानमन्त्री ओलीले दिउँसो दिल्लीमा आयोजित नेपाल भारत बिजनेस फोरमलाई… https://ift.tt/2qbhg8y
Post a Comment
Thanks.