1.JPG)
काठमाडौं : थाइल्याण्डको बैंककमा हुने एसीबीसी युथ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शनिबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछन्। यही अप्रिल २० देखि २८ तारिखसम्म हुने च्याम्पियनसिपको पुरुष ५६ केजीमा नेपालका सुरेन्द्र राई तथा महिला ५७ केजीमा… https://ift.tt/2GDzrib
Post a Comment
Thanks.