
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अपमानजनक तरिकाले एकता हुन नहुने बताएका छन्। काठमाडौंको सभा गृहमा ६९ औं पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकता सम्मानजनक तरिकाले हुनुपर्ने बताए। 'हामीले सम्मानजनक तरिकाले पार्टी एकता गर्नुपर्छ। कसैलाई ह्युमिलेट वा अपमानजनक तरिकाले… https://ift.tt/2HhxGrv
Post a Comment
Thanks.