![](http://www.pahilopost.com/assets/upload/contentthumb/cmcm.JPG)
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टी स्थापना दिवसको कार्यक्रम ढिला भएको कारण सम्बोधनमा स्पष्ट पारेका छन्। काठमाडौंको राष्ट्रिय सभागृहमा ६९ औं पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्राविधिक तयारीमा ध्यान नपुग्दा तनाव सिर्जना भएको बताए। मध्यन्ह १२ बजे हुने… https://ift.tt/2HmX5Mb
Post a Comment
Thanks.