
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता घोषित समयमा नभएर अघोषित मितिमा हुने बताएका छन्। लेनिन जयन्ती तथा कम्युनिष्ट पार्टी स्थापना दिवशको कार्यक्रमको अवसरमा वैशाख ९ गते एकता घोषण गर्ने दुवै दलबीच सहमति भएको थियो। तर, भनिएको मितिमा दुई दलबीच एकताका विषयमा उल्झेका मुद्दा सुल्झेनन्। त्यसमा… https://ift.tt/2HneGbe
Post a Comment
Thanks.