
काठमाडौं : पारस खड्काको कप्तानीमा रहेको विराटनगर किंग्सले डीपीएलमा पहिलो जित हात पार्दा शक्ति गौचनको रुपन्देही च्यालेन्जर्सले भने लगातार तेस्रो हार बेहोरेको छ। विदेशी खेलाडी बाबर हायतको अर्धशतक तथा बलरहरु शुभम कामत र रामनरेश गिरीको उत्कृष्ट प्रदर्शन मद्दतमा विराटनगरले रुपन्देहीलाई ४२ रनले पराजित गरेको हो। धनगढीस्थित एसएसपी मैदानमा टस हारेर… https://ift.tt/2Ej37uW
Post a Comment
Thanks.