एकता हुन नदिन भित्रबाहिर चलखेलहरु भएका छन्ः प्रचण्ड
काठमाडौंः पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले–माओवादी दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता टुंगाउने तयारी भइरहेको बताएका छन्। बुधबार बिहान माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता टुंगाउने तयारी भइरहेको बताएका हुन्। ‘पार्टी एकता प्रक्रिया सहज ढंगले अघि… https://ift.tt/2HagRew
Post a Comment
Thanks.