प्रदेश २ मा दुई लाख बालबालिका विद्यालय बाहिरैः मुख्यमन्त्री भन्छन्ः प्राविधिक शिक्षाको हब बनाउँछु
वीरगंजः मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं. २ लाई प्राविधिक शिक्षाको हब बनाउने दिशामा आफुहरु उन्मुख रहेको बताएका छन्। समाजिक विकास मन्त्रालयले आज जनकपुरमा आयोजना गरेको संघीयतामा शैक्षिक कार्यदिशा, संगठन तथा जिम्मेवारी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले पारम्परिक शिक्षाले प्रदेशको मुहार फेर्न नसकिने बताउदै अबको दिनमा प्राविधिक शिक्षामा जोड दिने… https://ift.tt/2q3iy6t
Post a Comment
Thanks.