
काठमाडौं: कांग्रेस नेता डा मिनेन्द्र रिजालले अर्थमन्त्री युवराज खतिवडाले श्वेपत्रमा नकारात्मक कुरा मात्र राखेको बताएका छन। संसदमा आज सम्बोधन गर्दै डा रिजालले श्वेतपत्रले राम्रो गर्ने बाटो भन्दा बिग्रेको बाटोका दोष अरुलाई थोपरेको देखिन्छ। रिजालले भने, 'यो सरकारले पुरानो सरकारलाई दोष थुपर्ने नियत श्वेतपत्रमा देखिन्छ। देशको अर्थतन्त्र अर्थमन्त्रीले भनेजस्तो त्रासदीपूर्ण छैन। उत्साहीपूर्ण… https://ift.tt/2Jch5T4
Post a Comment
Thanks.