
काठमाडौं: चैत २३ गते रिलिज हुने फिल्म 'हिरोज'को दुई गीत एकसाथ रिलिज भएका छन्। फिल्मको 'पप्पी देउ न' र 'मिहेनत आफै गर' बोलका गीतहरु युट्युबमार्फत भिडियोसहित सार्वजनिक गरिएको हो। फिल्मका निर्देशक एनबी महर्जन, अभिनेता मुकेश ढकाल लगायतले प्रचारका लागि समय दिन पाएनन्। यस्तोमा करिश्मा मानन्धरले भने फिल्म युनिटलाई साथ दिएकी… https://ift.tt/2q0Agrg
Post a Comment
Thanks.