
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलार्इ मन्त्रिपरिषदले स्विकृत गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणलार्इ स्विकृत गरेको हो। प्रधानमन्त्री ओली चैत २३ गते भारतको तीन दिने राजकीय भ्रमणमा जाँदैछन्। भ्रमणमा सरकारका तर्फबाट प्रधानमन्त्री ओलीसहित थप तीन मन्त्रीसमेत सहभागी हुने निर्णय भएको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले… https://ift.tt/2IliLbN
Post a Comment
Thanks.