
काठमाडौं : ब्याटिङमा विदेशी खेलाडीहरुले प्रभावशाली प्रदर्शन गरेको दिन साविक विजेता टिम चौराह धनगढीले धभनगढी प्रिमियर लिग डीपीएल-२ मा लगातार दोस्रो जित हात पारेको छ। उद्घाटतन खेलमै काठमाडौं गोल्डेन्ससँग पराजित भएको सोमपालको टोली चौराहले मंगलवार महेन्द्रनगर युनाइटेडलाई ८ विकेटले पराजित गरेको हो। महेन्द्रनगरले दएको १३२ रनको लक्ष्य चौराहले १८ ओभरमा २… https://ift.tt/2Jcdzbk
Post a Comment
Thanks.