
काठमाडौं : शोकाकुल मान्छेहरुको भिडमा प्रेमगीत घन्किरहेको छ। कसैको अन्तिम संस्कारमा सायदै यसरी गीत बजाइन्छ। तर कलाकार मदनकृष्ण श्रेष्ठको श्रीमती यशोदा सुवेदीलाई श्रद्धाञ्जली दिन जम्मा भएको भिडमा गीतको आवाज चर्को छ। गीतले भन्छ ‘अरबौं मान्छेहरुमा तिमी एक मन मिल्ने मान्छे’। गीतमा स्वर र शब्द रहेको छ मदनकृष्ठ श्रेष्ठको। केही अन्तर्वाताहरुमा… https://ift.tt/2JcDxvD
Post a Comment
Thanks.